बिपी राजमार्ग पुनर्निर्माण : वर्षा आयो, बिपी राजमार्ग फेरि थलियो

  • सोमबार १२ असो २०८३ ०८:२४ AM
काठमाडाैं ।  लगातारको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द छ। अवरोध हटाउने काम सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्। डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय छ। मौसमले… Continue reading बिपी राजमार्ग पुनर्निर्माण : वर्षा आयो, बिपी राजमार्ग फेरि थलियो