बाढीपहिरोले सडक सञ्जाल प्रभावित, चाडपर्वमा यातायात व्यवस्थापन चुस्त बनाउन सरकारलाई निर्देशन

  • सोमबार १२ असो २०८३ ०८:३२ AM
काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात सेवा सुरक्षित, सहज र व्यवस्थित पार्न पूर्वाधार विकास समितिले सरकारलाई आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी सञ्चालन र सडक सुरक्षासम्मका विषयमा विशेष निगरानी आवश्यक रहेको औँल्याएको हो। यात्रु ठगिने,… Continue reading बाढीपहिरोले सडक सञ्जाल प्रभावित, चाडपर्वमा यातायात व्यवस्थापन चुस्त बनाउन सरकारलाई निर्देशन