धान उत्पादनमा वर्षाको जोखिम घटाउन सलिकोको सूचकांकमा आधारित बीमालेख जारी

  • सोमबार १२ असो २०८३ ०८:५७ AM
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने ह्रासको जोखिमलाई सम्बोधन गर्ने गरी सूचकांकमा आधारित धान बीमालेख जारी गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख’ जारी गरेको हो। बीमालेख २०८३ असोज ७ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ। यस… Continue reading धान उत्पादनमा वर्षाको जोखिम घटाउन सलिकोको सूचकांकमा आधारित बीमालेख जारी