काठमाडौं । महिला ई–स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रदर्शन गर्ने मञ्चका रूपमा आयोजना गरिएको ‘राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६’ को फाइनल आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ। २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। आज हुने अन्तिम प्रतिस्पर्धामा यी १६ टोलीबीच उपाधिका लागि भिडन्त… Continue reading राष्ट्रिय महिला पब्जी च्याम्पियनसिपको फाइनल आज, १६ टोलीबीच उपाधि प्रतिष्पर्धा