काठमाडौं। लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रको पछिल्लो विकासक्रम, चुनौती तथा आगामी… Continue reading ऊर्जा क्षेत्रका साझेदारसँग लिटमसको अन्तरक्रिया, दुई नयाँ कन्डक्टर सार्वजनिक