सुनको भाउ एकैदिन ५ हजार रुपैयाँले घट्यो

  • सोमबार १२ असो २०८३ ०७:४५ AM
काठमाण्डौ । सुन आज तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५१०Continue reading "सुनको भाउ एकैदिन ५ हजार रुपैयाँले घट्यो"