‘विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ : प्रचण्ड

  • सोमबार १२ असो २०८३ ०७:४६ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुनेContinue reading "‘विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ : प्रचण्ड"