काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । साइबर ब्यूरोबाट आएको प्रहरीले केहीबेरअघि उनलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भनेर उनीविरुद्ध ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । जेनजी शहिद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’Continue reading "रास्वपाकी सांसदविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर दुर्गा प्रसाईँ पक्राउ"