हिम्लुङ हिमालमा हिमपहिरो: चार जनाको मृत्यु पुष्टि, १० भन्दा बढी बेपत्ता

  • सोमबार १२ असो २०८३ ०७:१७ AM
काठमाडौं।  मनाङस्थित हिम्लुङ हिमालमा आइतबार खसेको भीषण हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ। हिमपहिरोमा परी सम्पर्कविहीन भएका अन्य आरोही तथा कामदारहरूको खोजी कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका