बाढी–पहिरोले बारम्बार थला पार्दै बिपी राजमार्ग, पुनर्निर्माणमा दीर्घकालीन समाधानको चुनौती

  • सोमबार १२ असो २०८३ ०७:४४ AM
काभ्रे। लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको