प्रचण्डको चेतावनी-बिनाकारण विशिष्ट व्यक्ति पक्राउ परिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

  • सोमबार १२ असो २०८३ ०७:१७ AM
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग संघीय संसद भवन सिंहदरबारमा सोमबार कुरा गर्दै संयोजक प्रचण्डले छोरी पिटेर बुहारी तर्साउन खोजेको जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै