काठमाण्डु- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सुरक्षा थ्रेट’ का नाममा पूर्वप्रानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘सुरक्षा थ्रेट’ भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए । सुरक्षा थ्रेट बहानाबाजी मात्र भएको