‘गौरवता नेपाल’ कार्यक्राम हुने

  • सोमबार १२ असो २०८३ ०७:४७ AM
काठमाण्डु – नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले गौरवता नेपाल नामक कार्यक्रम सञ्चालन हुने भएको छ। नेपालको सांस्कृतिक सम्पदा र पहिचानलाई विश्वसामु पुर्‍याउने उद्देश्यले गैरसरकारी संस्था एलजे ग्रुपले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एलजे ग्रुपका अध्यक्ष फिरोज सिंहले नेपालको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण