बालेनलाई युवराजको प्रश्न- के खाएपछि मध्यरातमा जोश आउँछ ?

  • सोमबार १२ असो २०८३ ०७:५९ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिना पक्राउ पुर्जी मध्यरातमा पक्राउ गरेर छाडिएको घटनाबारे सरकारसँग जवाफ मागेका छन् सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले जबराको पक्राउलाई ‘कानुनी राज्य’ माथिकै प्रश्नका रूपमा प्रस्तुत गर्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए । ‘गएको १० गते मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गर्‍यो ।