हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृ*त्यु भएको पुष्टि, ११ सकुशल
सोमबार १२ असो २०८३ ०७:१७ AM
काठमाडौँ / मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृ*त्यु भएको पुष्टि भएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ