सिजी स्मार्ट घरायसी उपकरणको दशैं–तिहार महायोजना सार्वजनिक, ग्राहकलाई के फाइदा ?

  • सोमबार १२ असो २०८३ ०७:१९ AM
नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरणमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। सिजीको वार्षिक अभियान Experience Life with CG’  अन्तर्गत