अव्यवस्थित खानपान, जीवनशैलीले मुटुलाई कस्तो असर गरिरहेको हुन्छ ? डाक्टर मिलन प्रकाश श्रेष्ठको सुझाव

  • सोमबार १२ असो २०८३ ०७:५१ AM
मानव शरीरको अति संवेदनशील तथा महत्वपूर्ण अङ्ग मुटुमा देखिने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई मुटुरोग भनिन्छ । प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा