हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, मृतकको संख्या चार पुग्यो

  • सोमबार १२ असो २०८३ ०७:२० AM
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये थप दुई जनाको शव फेला परेको छ। सोमबार खोजी तथा उद्धारमा खटिएको टोलीले थप दुई जनाको शव निकालेको हो। नेपाल राष्ट्रिय पर्वत आरोहण पथप्रदर्शक संघ (एनएनएमजीए) का अनुसार फेला परेका शव वीरेन्द्र गुरुङ र घनश्याम राईका हुन्।… Continue reading हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, मृतकको संख्या चार पुग्यो