काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि. र रिलायन्स फाइनान्स लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार रिलायन्स फाइनान्सले आफ्नो कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्दै डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउनेछ। कम्पनीका अनुसार यस सहकार्यले ग्राहककेन्द्रित, छिटो र सुरक्षित वित्तीय सेवा प्रवाहमा सहयोग पुग्नेछ। इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ वेबमा… Continue reading कोर बैंकिङ प्रणाली स्तरोन्नति गर्दै रिलायन्स फाइनान्स