चार दिनको अविरल वर्षापछि पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु

  • सोमबार १२ असो २०८३ ०७:५९ AM
काठमाडौं । चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार असोज १० र ११ गते परेको अविरल वर्षाका कारण जिल्लाका तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो खसेर घर पुरिँदा ठूलो मानवीय क्षति भएको हो। तमानखोला गाउँपालिका–४ सन्तरकी… Continue reading चार दिनको अविरल वर्षापछि पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु