काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएको असुरक्षा, अनुचित स्पर्श र दुर्व्यवहार अन्त्य गर्न महिलामैत्री ‘ब्लु बस’ सेवा तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले