काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। शनिबार मध्यराति पक्राउ परेर ११ घन्टापछि रिहा भएका जबराले सोमबार एउटा विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष