बिपी राजमार्ग खुलाउने प्रयास जारी

  • सोमबार १२ असो २०८३ ०६:४७ AM
काभ्रे । पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको छ । उक्त राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको