इसेवाको नयाँ सिइओमा निरज शर्मा नियुक्त

  • सोमबार १२ असो २०८३ ०६:५६ AM
काठमाडौं । इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो