विपत्तिको बेला सरकार सुस्त भएको भन्दै संसदमा सरकारको आलोचना

  • सोमबार १२ असो २०८३ ०७:०३ AM
काठमाडौं।  प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले भदौ १० गते र असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशैभर भएको जनधनको ठूलो क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उद्धार र राहतमा गम्भीर हुन आग्रह गरेका छन्। बैठकमा श्रम