यदि अमेरिकाले बजार पहुँचसम्बन्धी प्रतिबन्धहरू खुकुलो बनायो भने, सन् २०३८ सम्ममा चिनियाँ अटो निर्माताहरूले त्यहाँको नयाँ कार बजारको १० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सक्नेछन्। बजार अनुसन्धान संस्था ‘मोबिलिटी ग्लोबल’ को The post चिनियाँ अटोमेकरहरूलाई अनुमति दिईएमा सन् २०३८ सम्म अमेरिकामा वार्षिक १७ लाख गाडी बेच्न सक्ने अनुमान appeared first on Technology Khabar.