काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ। साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ। सामाजिक सञ्जालमा ‘छोराको लाससँग