३० अर्ब निक्षेप सङ्कलनका लागि राष्ट्र बैंकको बोलकबोल आह्वान

  • सोमबार १२ असो २०८३ ०६:२८ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र