सरकार गम्भीर भएर जनताका समस्या समाधानमा लाग्नुपर्छ : सांसद राई
सोमबार १२ असो २०८३ ०६:३१ AM
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका समस्या समाधानमा गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते भएको