कागतीमा घाटा, ड्रागन फ्रुटमा आशा : तीन युवाले बाँझाखेतमा फुलाए कृषि सपना
सोमबार १२ असो २०८३ ०६:४२ AM
तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेती । लमजुङ बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा गरेको खेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित