राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति
सोमबार १२ असो २०८३ ०६:४८ AM
काठमाडौँ / विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई कम्पनीले माग गरेकोभन्दा झन्डै ४६ प्रतिशत कम अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको