बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव लिएका निरज शर्मा इसेवाको नेतृत्वमा
काठमाडौँ/ इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्माले नियुक्ति लिएका छन् । शर्मा बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव लिएका ब्यक्ति हुन् ।