बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग

  • सोमबार १२ असो २०८३ ०६:३६ AM
नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३÷०८४ देखि विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) ले उत्पादन लागत बढेको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार नै विद्युत भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष The post बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग appeared first on Businesspana.