राणाले मागे थप सुरक्षा, प्रहरी नियन्त्रणमा राख्नुको कारणबारे अझै अन्योल

  • सोमबार १२ असो २०८३ ०६:३० AM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू र आफ्नो परिवारको सुरक्षाको माग गरेका छन् । आइतबार राति प्रहरीले राणालाई नियन्त्रणमा लिएर सोही दिन करिब १२ घण्टापछि दिउँसो छोडेको थियो । उनको तर्फबाट छोरा सचिन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई सम्बोधन गरेको निवेदनमा निवास र परिवारका सदस्यको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको बेहोरा उल्लेख… Continue reading राणाले मागे थप सुरक्षा, प्रहरी नियन्त्रणमा राख्नुको कारणबारे अझै अन्योल