दुर्गा प्रसाईं फेरि पक्राउ

  • सोमबार १२ असो २०८३ ०६:५४ AM
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको छ । प्रसाईंलाई पछिल्ला अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत गरिएको गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको बताइएको छ। प्रसाईंले पक्राउ पर्नु अघि एक… Continue reading दुर्गा प्रसाईं फेरि पक्राउ