काठमाडौं। नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले भेस्पा तथा अप्रिलियाप्रति युवापुस्ताको बढ्दो आकर्षण र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा शोरुम विस्तार गरेको जनाएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिमा रहेको नयाँ शोरुम एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको जनाएको छ। उद्घाटन समारोहमा डेल्टा… Continue reading धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा