काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार असोज १२ गते सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो। यस तीव्र गिरावटसँगै सोमबार