बेलायतको फाइभजी नेटवर्क कभरेजमा भोडाफोन प्रतिस्पर्धी भन्दा पछाडि रहेको रिपोर्ट

  • सोमबार १२ असो २०८३ ०५:४७ AM
बेलायतमा फाइभजी नेटवर्क कभरेजका हिसाबले भोडाफोन आफ्ना प्रतिस्पर्धीभन्दा पछाडि रहेको छ। केही अवस्थामा अन्य कम्पनीको तुलनामा भोडाफोनको कभरेज निकै कम रहेको पाइएको छ। नेटवर्कको कार्यसम्पादन मापन गर्ने कम्पनी एनपर्फले यसै The post बेलायतको फाइभजी नेटवर्क कभरेजमा भोडाफोन प्रतिस्पर्धी भन्दा पछाडि रहेको रिपोर्ट appeared first on Technology Khabar.