मोरङको सुनवर्षीमा आगलागी हुँदा ७० वर्षीय वृद्ध घाइते, सात लाखको क्षति
सोमबार १२ असो २०८३ ०६:०६ AM
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा लक्ष्मीटोलमा आगलागी हुँदा ७० वर्षीय वृद्ध घाइते भएका छन् । आगलागीबाट गाईगोठ र भान्सा जलेर नष्ट हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार