प्रधानमन्त्री बालेन्द्र शाहले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्भवतः सबैभन्दा प्रभावशालीमध्ये एक सम्बोधन गरे । कम हाउभाउ र औपचारिक प्रक्रियागत अभिवादनमा सीमित हुँदै बालेनले नेपालको पछिल्लो आकस्मिक बाढीलाई संकेत गर्दै ‘एउटा युवा राष्ट्रको मृत्यु र विनाश…अनि कहिल्यै घर नफर्किने प्रियजनको प्रतीक्षामा रहेका परिवारहरू’ को अवस्थाबारे बोले । यदि यसलाई ऐतिहासिक सन्दर्भमा तुलना गर्ने हो भने उनको