काठमाण्डु – श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले देशको समस्याप्रति सरकार गम्भीर नभएको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले भदौ १० गते आएको विनाशकारी बाढीपछि आफूहरू प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए। बाढी र पहिरोको घटनाबारे आफूहरूले प्रश्नसहित सरकारको जवाफ पर्खिरहेको उल्लेख गर्दै सांसद राई सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा आएर जवाफ दिन आग्रह