अर्थमन्त्री डा. वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

  • सोमबार १२ असो २०८३ ०५:२० AM
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ । कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण