सुनको मूल्य तोलामै ५ हजारले घट्यो

  • सोमबार १२ असो २०८३ ०५:५३ AM
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० कायम भइ कारोबार भइरहेको छ । त्यसो त आइतबार प्रतितोला छापावाला सुनको मूल्य २ लाख ९९ हजार ३