[ आलेख ] ५० हजार नागरिकसँग सुझाव लिएर यसरी हुँदैछ पाठ्यक्रम पुनरावलोकन
सोमबार १२ असो २०८३ ०५:४० AM
बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेश अनुकूल पाठ्यक्रममा परिवर्तनका लागि सरोकारवालाबीच घनीभूत विमर्श भइरहेको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, (एनसिएफ) २०७६’ माथि पुनरावलोकन गर्न नेपाल