सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामै ५ हजार सस्तियो

  • सोमबार १२ असो २०८३ ०५:५४ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार र चाँदीको मूल्य रु १४५ घटेको छ । नेपाल सुनचाँदी