ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

  • सोमबार १२ असो २०८३ ०५:४२ AM
बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यभार सम्हालेका छन्। आज सोमबारदेखि ईसेवाको सीइओको रुपमा उनको कार्यकाल सुरु भएको हो । ईसेवाका अध्यक्ष परशुराम कुँवर क्षेत्रीले नव नियुक्त सीइओ शर्मालाई स्वागत गरेका हुन् । शर्मालाई स्वागत गर्दै अध्यक्षले क्षेत्रीले शर्माको नयाँ दृष्टिकोण र रणनीतिक सोचका साथ उनको नेतृत्वले The post ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार appeared first on Businesspana.