इसेवाको सीईओमा निरज शर्मा नियुक्त

  • सोमबार १२ असो २०८३ ०५:५१ AM
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले सोमबारदेखि लागू हुने गरी शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयअनुसार शर्माले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा