‘प्रदेश सरकार खर्चिलो र बोझिलो भएको धारणा तथ्यगत होइन’

  • सोमबार १२ असो २०८३ ०५:१७ AM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको आम धारणा तथ्यमा आधारित नभएको बताएका छन् । उनले प्रदेश सरकारको बजेटको ठूलो हिस्सा विकास निर्माण तथा दीर्घकालीन सम्पत्ति सिर्जनामा खर्च हुने भएकाले प्रदेश संरचनालाई अनावश्यक आर्थिक बोझका रूपमा बुझ्न नहुने धारणा राखे । मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेशको चालु आर्थिक… Continue reading ‘प्रदेश सरकार खर्चिलो र बोझिलो भएको धारणा तथ्यगत होइन’