सुन तोलामा ५ हजार रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, आज कारोबार मूल्य कति ?

  • सोमबार १२ असो २०८३ ०५:२६ AM
काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने चाँदी पनि सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ५ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३… Continue reading सुन तोलामा ५ हजार रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, आज कारोबार मूल्य कति ?