काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना पक्राउ पुर्जी मध्यरातमा पक्राउ गरी करिब १२ घण्टा प्रहरी हिरासतमा राखिएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै दुलालले सरकार कानुनी तथा संवैधानिक बाटोबाट विचलित हुन नहुने बताए। उनले पूर्वप्रधानन्यायाधीश जबरालाई… Continue reading पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति जवाफ माग्दै नेकपाले भन्यो– के खाएपछि मध्यरातमा जोस र मध्याह्नमा होस आउँछ ?